क्रिकेट Archives | Page 26 of 282 | Khabarhub Khabarhub

आईपीएल २०२५ : १० टोलीका कप्तान, कसको रेकर्ड कस्तो ?

काठमाडौं– छिमेकी मुलुक भारतमा आज (शनिबार) देखि इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ सुरु हुँदैछ । १८ औँ संस्करणअन्तर्गत सुरु हुन गइरहेको आईपीएलको उद्‌घाटन खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरु मैदानमा उत्रिँदै छन् ।  खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजेदेखि कोलकातास्थित इडेन गार्डेन्समा सुरु हुनेछ । पछिल्लो संस्करणको फाइनल खेलमा सनराइजर्स…