क्रिकेट Archives | Page 261 of 269 | Khabarhub Khabarhub

हैदरावादविरुद्ध बैंङ्लोरको लज्जास्पद हार

काठमाडौं– भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहलीले नेतृत्व गरेको रोयल च्यालेन्जर्स बेंङ्रोलले सुधारएिको प्रदर्शन गर्न नसक्दा आईपीएलमा लगातार तेस्रो हार ब्यहोरेको छ । घरेलु मैदानमा भएको खेलमा सनराइजर्स हैदरावादले पाहुना टोली बैंङ्लोरलाई १सय १८ रनको फराकिलो अन्तरले पराजित गरेको हो । हैदरावादविरुद्ध बैंङ्लोरका ब्याटिङ र बलिङ दुवै पक्ष फितलो रह्यो । टस हारेर पहिलो…