क्रिकेट Archives | Page 263 of 270 | Khabarhub Khabarhub

आईपीएल क्रिकेटः साविक विजेता चेन्नईको विजयी शुरुवात

काठमाडौं– साबिकको विजेता चेन्नई सुपर किङ्सले १२औं संस्करणको इण्डियन प्रिमियर लिग क्रिकेटमा विजयी सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा विराट कोहलीको रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजीत गर्दे महेन्द्र सिंह धोनीको चेन्नईले विजयी सुरुवात गरेको हो । चेन्नईस्थित एमए चिदामबरम क्रिकेट स्टेडियममा बैंगलोरले दिएको ७१ रनको सामान्य लक्ष्य चेन्नईले ओभरमा १७ ओभर ४…