क्रिकेट Archives | Page 34 of 271 | Khabarhub Khabarhub

कर्णालीविरुद्ध कुशल १० रनमै आउट, एनपीएलमा लगातार असफल

काठमाडौं- पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल फेरि एक पटक असफल भएका छन् । मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तपुरमा भइरहेको कर्णाली याक्सविरुद्धको महत्वपूर्ण खेलमा पनि कुशलले कमाल गर्न सकेनन् । एन्ड्रिज गौश र दिनेश खरेल २५ र २६ रनको अवस्थामा आउट भएपछि तेस्रो क्रममा आएका कुशलको काँधमा टोलीको स्कोर उकास्ने जिम्मेवारी आएको थियो । तर उनी…