Live on
Your Voice, Your Power
काठमाडौं - मध्य पश्चिम विश्वविद्यालय र लखनउ विश्वविद्यालय जय नेपाल कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। सेमिफाइनलमा लखनउले ढाका विश्वविद्यालयलाई ७ विकेटले हरायो। १८० रनको लक्ष्य पछ्याएको लखनउले १६.५ ओभरमा २ विकेटको क्षतिमा १८२ रन जोडेको हो। ढाकाका यस बर्धन सिंहले अविजित रहँदै ३९ बलमा ८२ रन जोडे। मनन कन्डपालले ५९ रन बनाए। यसअघि…