Live on
Your Voice, Your Power
काठमाडौं - पुरुष टी२० विश्वकप क्रिकेटअन्तर्गत समूह डी अन्तर्गत अहिले नेपाल र नेदरल्याण्ड्सबीच खेल भइरहँदा काठमाडौंको टुँडिखेलमा ‘क्रिकेट रौनक’ छ । काठमाडौँ महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह–आयोजना तथा युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा टुँडिखेल, तीनकुने र हाँडिगाउँ क्रिकेटको प्रत्यक्ष प्रसारण देखाइरहेको छ । निःशुल्क प्रत्यक्ष प्रसारण हेर्न यतिखेर टुँडिखेलमा हजारौं दर्शक छन् । क्रिकेट शुरू…