Live on
Your Voice, Your Power
काठमाडौं- भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्ग्समा दक्षिण अफ्रिका ५५ रनमा अलआउट भएको छ । दोस्रो टेस्टमा टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले केवल २३.२ ओभरमा अल आउट हुदै ५५ रन मात्र बनाएको हो । दक्षिण अफ्रिकाका ब्याट्सम्यान कील भेरेयन्नेले सर्वाधिक १५ रन बनाए भने डेभिड बेडीङघमले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन…