Live on
Your Voice, Your Power
बहुप्रतीक्षित आईपीएल अक्सन मंगलबार सकिएको छ। सोही दिनको अक्सन मार्फत ७२ क्लबले नयाँ टोली पाएका छन्। १० टोलीले मङ्गलवारको अक्सनमा कुल दुई सय ३० करोड ४५ लाख रुपैयाँको घोषणा गरे। भारतका शिवं दुवे र समीर रिज्भी भाग्यमानी ठहरिए। दुवे पाँच दशमलव आठ करोडमा राजस्थान रोयल्समा पुगे भने चेन्नाइले आठ दशमलव चार करोडमा रिज्भीलाई अनुबन्ध गरेको…