आईसीसी विश्वकप लिग–२ : नेदरल्याण्ड्सविरुद्ध नेपालले लियो दोस्रो विकेट | Khabarhub Khabarhub

आईसीसी विश्वकप लिग–२ : नेदरल्याण्ड्सविरुद्ध नेपालले लियो दोस्रो विकेट


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी लिग–२ अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालले नेदरल्याण्ड्विरुद्ध दोस्रो विकेट लिएको छ ।

काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस लितेर पहिलो बलिङ गरेको नेपालले नेदरल्याण्ड्सका म्याक्स ओ डड र ओपनर मिचेइल लेभिट आउट गरेको छ ।

खेलको ५ ओभर ६ बलमा डड लाई भीम सार्कीले क्याच आउट गरेका हुन् । उनले २१ बल खेलेर १० रन बनाएका थिए।

यस्तै, नेपालका सोमपाल कामीले नेदरल्याण्ड्सका ओपनर मिचेइललाई पहिलो ओभरमै शून्य रनमा क्याच आउट गरे । १३ ओभरको खेल सकिँदा नेदरल्याण्ड्स २ विकेटको क्षतिमा ४१ रन बनाएर खेलिरहेको छ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  १० : २५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका