फुटबल Archives | Page 120 of 357 | Khabarhub Khabarhub

विश्वकप फुटबल : जर्मनीविरुद्ध जापानको उत्कृष्ट जित

काठमाडौं – फिफा विश्वकप फुटबलमा जापानले सानदार जित निकालेको छ । कतारको खालिफा अन्तराष्ट्रिय स्टेडियममा बुधबार भएको खेलमा जापानले जर्मनीलाई २–१ गोल अन्तरले पराजित गर्दै विश्वकपमा सुखद सुरुवात गरेको हो । खेलको ३३ औं मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीबाट गोल गर्दै जर्मनीलाई १– ० को अग्रता दिलाएका थिए । जापानी गोलकिपर शुइची गोन्डाले जर्मनीका डिफेन्डर डेभिडलाई…