फुटबल Archives | Page 145 of 346 | Khabarhub Khabarhub

गोल अन्तरका आधारमा आयोजक क्यामरुन समूह विजेता

काठमाडौँ - अफ्रीका कप अफ नेसन्समा आयोजक क्यामरुन अन्तिम १६ मा प्रवेश गरेको छ । समूह ‘ए’अन्तर्गत केप भर्डेविरुद्ध १–१ गोलको बराबरी खेल्दै क्यामरुनले समूह विजेता बनेको हो । क्यामरुनका भिन्सेन्ट अबोबाकारले ३९ औं मिनेटमा गरेको गोल केव भर्डेका ग्यारी रोड्रिगेजले ५३ औं मिनेटमा फर्काएका थिए । बराबरीसँगै आयोजक क्यामरुनले तीन खेलबाट सात अंक जोडेको…