Live on
Your Voice, Your Power
काठमाडौँ - सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको छैटौं चरणको अन्तिम दिन आज एक मात्रै खेल आयोजना हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने खेलमा रेलिगेशन जोनमा रहेको जावलाखेल युथ क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । जारी लिगमा उत्कृष्ट सुरुआत गरेको सातदोबाटो जावलाखेलविरुद्ध हाबी हुने अनुमान गर्न सकिन्छ । तुलनात्मक…