Live on
Your Voice, Your Power
काठमाडौँ - फ्रेन्च लिगा वानमा मार्से र पेरिस सेन्ट जर्मेन (पीएसजी)ले बराबरी खेल्दै अंक बाँडेका छन्। आइतबार राति भएको खेलमा दुबै टोलीले गोल गर्न नसकेपछि बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको ५७औँ मिनेटमा पीएसजी १० खेलाडीमा समेटिन पुग्यो । विपक्षी खेलाडीलाई फल गरेपछी रेफ्रीले अचरफ हाकिमीलाई सिधै रातो कार्ड देखाएका थिए । यो बराबरीपछि…