Live on
Your Voice, Your Power
काठमाडौं- लिभरपुलका स्टार फुटबलर मोहम्मद सालाहले ‘प्यालेस्टिनी पेले’ का रुपमा परिचिति फुटबलर सुलेमान अल-ओबैदको मृत्युको वास्तविकताबारे उल्लेख नगरेको भन्दै युरोपेली फुटबल महासंघ (युईएफए) को कडा आलोचना गरेका छन्। ४१ वर्षीय ओबैदको मृत्यु बुधबार गाजामा इजरायली सेनाले ‘दक्षिणी गाजामा मानवीय सहायता लिन प्रतीक्षा गरिरहेका मानिसहरूलाई लक्षित’ गर्ने क्रममा गोली हानेर हत्या गरेको थियो । राहतका लागि…