Live on
Your Voice, Your Power
काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले संघर्षपूर्ण जित हात पारेको छ । सोमबार राति भएको खेलमा लिभरपुलले उल्भ्सलाई १-० गोल अन्तरले पराजित गरेको हो । लिभरपुललाई जित दिलाउन डिएगो जोटाले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै निर्णायक गोल गरे । जितसँगै लिभरपुल २९ खेलमा ४६ अंकसहित लिगको छैटौं स्थानमा छ । उल्भ्स…