फुटबल Archives | Page 230 of 355 | Khabarhub Khabarhub

महिला लिग फुटबल : पहिलो खेलमा आर्मी र पुलिस गोलरहित बराबरी

काठमाडौँ– १० महिनापछि नेपली फुटबल राष्ट्रिय महिला लिगमार्फत लयमा फर्किएको छ। दशरथ रंगशालामा विभागीय टोलीद्वय आर्मी र पुलिस क्लबबीचको खेलसँगै लिग सुरु भएको हो। बुधबार भएको उद्घाटन खेलमा आर्मी र पुलिस क्लबले गोलरहित बराबरी खेलेका हुन्। आर्मी सुरुवातबाटै आक्रामक देखिए पनि अग्रपंक्तिले गोल गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरी भएको थियो। खेलको ८६ औँ मिनेटमा…