फुटबल Archives | Page 267 of 345 | Khabarhub Khabarhub

कोरोना भाइरसका कारण प्रिमियर लिगमा सिटी र आर्सनलबीचको खेल स्थगित

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) का कारण इङ्ग्लिस प्रिमियर लिग अन्तरगत म्यान्चेस्टर सिटी र आर्सनलबीचको खेल स्थगित भएको छ । बुधबार हुने तय भएको खेल कोरोना भाइरसको प्रभाव बढेसँगै तत्कालका लागि स्थगित गरिएको हो । लिगमा सिटी २८ खेलमा ५७ अंकसहित शीर्ष दोस्रो स्थानमा छ । यस्तै, आर्सनले समान २८ खेलबाटै ४० अंक जोड्दै नवौं…