Live on
Your Voice, Your Power
काठमाडौं - डिजोनमाथी ६- १ को शानदार जीत निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको सेमिफाईनलमा प्रवेश गरेको छ । बिहिबार भएको एकपक्षीय जस्तो खेलमा पीएजीले डिजोनमाथि ६–१ को जीत निकालेको हो । जीतसँगै पीएसजी अन्तिम ४ मा प्रवेश गरेको छ । पीएजीले दुई गोल आत्मघाती उपहार पाएको थियो । वेस्ले लाउटोआको आत्मघाति गोलसंगै पहिलो मिनेटमै पीएसजीले खेलमा अग्रता बनाएको थियो…