Live on
Your Voice, Your Power
लिस्बन– पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफूले स्थापना गरेका होटेललाई कोरोना भाइरसविरुद्ध लड्नका लागि अस्पतालमा परिणत गर्ने भएका छन् । कोरोना विरुद्धको लडाईंमा सहयोग गर्नका लागि रोनाल्डोले पोर्चुगलमा आफूले स्थापना गरेका होटेलहरुलाई अस्पतालमा परिणत गर्ने घोषणा गरेको स्पेनी खेलकुद अखबार मार्काले जनाएको छ । सीआर ७ होटेलहरु अस्पतालमा परिणत गरेपछि त्यहाँ निशुल्क उपचार गर्न सकिने…