Live on
Your Voice, Your Power
एजेन्सी- स्पेनले युरोकप छनोटको अन्तिम खेलमा शानदार जित हासिल गरेको छ । सोमबार राति भएको खेलमा स्पेनले रोमानियालाई ५–० गोल अन्तरले हराएको हो । समूह चरणको अन्तिम खेलमा जित निकाल्दै स्पेनले छनोट प्रतियोगिताको अन्त्य गरेको छ । खेलको आठौं मिनेटमा फेबियन रुईजले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए । जेरार्ड मोरिनोले लगातार दुई गोल गर्दै…