Live on
Your Voice, Your Power
काठमाडौं– दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिप–२०२० आयोजनाको जिम्मा बंगलादेशले पाएको छ । सोमबार मलेसियाको क्वालालम्पुरमा बसेको साफ कङ्ग्रेसको बैठकले सेप्टेम्बर २०२० मा हुने गरी साफ आयोजनाको जिम्मा बंगलादेशलाई दिएको बंगलादेशी पत्रिका दि डेली स्टारले उल्लेख गरेको छ । साफका अध्यक्ष काजि सलाहुद्दीनको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । सन् २०१८ को साफ…