Live on
Your Voice, Your Power
काठमाडौं – लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रशिक्षक थोमस टुचेलले नेयमार कोपा अमेरिका फुटबल अगाडि नै क्लब छाड्ने योजनामा रहेको बताएका छन् । एक अन्तरवार्तामा टुचेलले नेयमार बारे सचेत समेत रहेको बताउँदै उनी सेटेल हुन चाहिरहेको बताएका छन् । ‘मलाई थाहा थियो । उनी कोपा अमेरिका अगाडि नै क्लबबाट निस्किन चहान्थे ।…