फुटबल Archives | Page 320 of 345 | Khabarhub Khabarhub

गोल्डमेडलिस्ट खेलाडीको प्रश्न- सम्मान लिन पार्टीको कार्यकर्ता हुनुपर्ने हो ?

काठमाडौं -नेपाली फुटबलमा तीन पटक त्यो पनि फरक-फरक भूमिकामा गोल्ड मेडल जित्ने फुटबलर को हुन् ? यो प्रश्नको जवाफ धेरैको जिब्रोमै मज्जाले भुण्डिएको हुन्छ, उत्तर-राजुकाजी शाक्य भन्न। उनले राष्ट्रिय फुटबल टोलीको खेलाडी, कप्तान र राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक गरी फरक-फरक भूमिकामा रहँदा नेपाललाई दक्षिण एसियाली खेलकुद प्र्रतियोगिता (साग) मा गोल्ड मेडल दिलाए । उनले सन्…