Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डलाई विजय डिस्ट्रिलरीको रुस्लानले सह–प्रायोजन सम्झौता गरेको छ । शुक्रबार कार्यक्रमका आयोजना गरेर मञ्चका अध्यक्ष देबेन्द्र सुबेदी र जावलाखेल ग्रुप अफ ईन्डस्ट्रिजका कार्यकारी निर्देशक शशिन जोशीले प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताको अवधि एक बर्षको रहने मञ्चका अध्यक्ष सुवेदीले बताए । जावलाखेल ग्रुप अफ ईन्डस्ट्रिजका…