फुटबल Archives | Page 330 of 341 | Khabarhub Khabarhub

ओलम्पिक छनोट : नेपालको सान्त्वना जीत

काठमाडौं– ओलम्पिक छनोट दोस्रो चरणको अन्तिम खेलमा नेपालले जीत हात पारेको छ । म्यानमारमा भएको खेलमा नेपाली महिला टोलीले इन्डोनेसियालाई २—१ पराजित गर्दै सान्त्वना जीत हासिल गरेको हो । दुवै गोल नेपाली फरवार्ड सावित्रा भण्डारीले गरिन् । यसअघि भारत र म्यानमारसँग पराजित नेपालले आज इन्डोनेसियालाई पराजित गर्दै सुखद् अन्त्य गरेको छ । समूह ए मा…