फुटबल Archives | Page 343 of 347 | Khabarhub Khabarhub

कारावाओ कप : म्यानचेस्टरले चुम्यो उपाधी

एजेन्सी–चेलसीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै कारवाओ कपको उपाधि म्यानचेष्टर सिटीले जितेको छ । चेल्सीलाई पेनाल्टी सुटआउटमा ४—३ गोल अन्तरले परजित गर्दै सिटीले उपाधि उचालेको हो । सिटीका लागि रहिम स्टर्लिङले विजयी गोल गरेका थिए । चेल्सी प्रशिक्षक माउरिजियो सार्रीले पेनाल्टी खेल सुटआउट गएपछि गोलकिपर केपा अरियाजाबालागालाई परिवर्तन गर्न खोजेका थिए । तर, उनले प्रशिक्षकको योजनालाई…