फुटबल Archives | Page 344 of 347 | Khabarhub Khabarhub

एथ्लेटिकोसँग युभेन्ट्स पराजित

एजेन्सी । जोसे जिमिनेज र कप्तान डिएगो गोडीनले एक एक गोल गरेपछि च्याम्पियन्स लिग अन्तर्गत अन्तिम—१६ को पहिलो लेगमा इटालियन क्लब युभेन्ट्स स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग पराजित भएको छ । बुधबार राति भएको खेलमा युभेन्ट्स एट्लेटिकोसँग २—० ले गोल अन्तरले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ७८ औं मिनेटमा जिमिनेजले गोल…