फुटबल Archives | Page 349 of 350 | Khabarhub Khabarhub

रियालमड्रिडमा रहँदा कर छली गरेका माउरिन्होलाई एक वर्षको जेल सजाय

काठमाडौं– म्यानचेष्टर युनाईटेडका पूर्व प्रशिक्षक जोसे माउरिन्होले स्पेनमा कर छलेको स्वीकारेपछि एक वर्षको जेल सजाय पाएका छन् । स्पेनको अदालतले माउरिन्होलाई एक वर्षको जेल सजाय सुनाएको छ । उनलाई एक वर्षको जेल सजाय सुनाइएपनि उनी जेल भने बस्ने छैनन् । स्पेनमा सामान्यतया दुई बर्ष भन्दा कम समयको सजाय भएको खण्डमा जरिवाना तिरेर जेल जानु नपर्ने…