Live on
Your Voice, Your Power
काठमाडौं– कोपा अमेरिका फुटबलमा समूह ‘बी’ का भेनेजुएला र इक्वेडर क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएकाे समूह चरणको अन्तिम खेलमा जमैकालाई ३–० गोलले हराउँदै भेनेजुएला क्वार्टरफाइनलमा पुगेको हो । भेनेजुएलाको जितमा एडुवार्ड बेलो, सालोमोन रोनडन र एरिक रामिरेजले एक–एक गोल गरेका थिए । यो जितपछि भेनेजुएला समूह चरणका तीनवटै खेल जितेर ९ अंकसहित शीर्षस्थानमा…