फुटबल Archives | Page 57 of 356 | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । गएराति भएको खेलमा भ्यालेन्सियालाई ४–२ गोल अन्तरले हराउँदै बार्सिलोनाले जित निकालेको हो । बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले तीन तथा फेर्मिन लोपेजले एक गोल गरेका थिए । यस्तै, भ्यालेन्सियाका ह्युगो डुरो र पेपेलुले एक–एक गोल फर्काएका थिए । बार्सिलोनाका लोपेजले खेलको २२ औँ मिनेटमा सुरुवाती…