फुटबल Archives | Page 65 of 340 | Khabarhub Khabarhub

फिफा विश्वकप छनोट प्रारम्भिक चरणमा आज नेपाल र लाओसबीच प्रतिस्पर्धा

काठमाडौँ– फिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चरणअन्तर्गत आज नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । डबल लिग फर्म्याटमा हुने खेलमा नेपालले दोस्रो खेल अक्टोबर १७ मा लाओसमा खेल्नेछ । यसको विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छ । दोस्रो चरणको क्वालिफायर समूह चरणको ढाँचामा हुनेछ ।…