फुटबल Archives | Page 95 of 352 | Khabarhub Khabarhub

युरो–२०२४ छनोट : इंग्ल्याण्डको लगातार दोस्रो जीत 

काठमाडौँ - इंग्ल्याण्डले युरो २०२४ छनोटमा लगातार दोस्रो जित निकालेको छ। युक्रेनमाथि २–० को सहज जित निकाल्दै इंग्ल्याण्डले दोस्रो जीत निकालेको हो । वेम्बलीमा गए राति भएको छनोट खेलमा इङ्ल्याण्डको जितमा ह्यारी केन र बुकायो साकाले गरेको १–१ गोल नै काफी हुन पुग्यो । खेलको पहिलो हाफको ३७औं मिनेटमा केनले गोल गर्दै इङ्ल्याण्डलाई सुरूआती अग्रता…