भलिबल Archives | Page 2 of 22 | Khabarhub Khabarhub

आठौँ शेरबहादुर स्मृति महिला भलिबलमा एपीएफ र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुने

काठमाडौं- आठौँ शेर बहादुर स्मृति महिला भलिबल प्रतियोगिताको उपाधिका लागि एपीएफ  क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।   शुक्रबार भएको सेमिफाइनलमा न्यु डाइन्मण्ड भलिबल क्लबलाई हराउँदै एपिएफ र त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिस क्लब फाइनल प्रवेश गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा एपिएफले न्यु डाइमन्डविरुद्ध ३–१…