भलिबल Archives | Page 5 of 21 | Khabarhub Khabarhub

हेल्प नेपालले जित्यो टाइगर कप राष्ट्रिय भलिबलको उपाधि

कास्की –पोखरामा सञ्चालन भएको चौथो संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल’को पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब काठमाडौँले उपाधि जितेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालद्वारा यही माघ १ गतेदेखि पोखरा रङ्गशालामा सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनलमा पुरुषतर्फ गत वर्षको विजेता गण्डकी प्रदेश भलिबल सङ्घ हेल्प…