स्टोरी « Khabarhub

चर्चामा विश्वका सुन्दर एयरपोर्ट

यात्रा धेरैको सोख हुनसक्छ। धेरैलाई यसमा रमाइलो लाग्छ। घुम्न सौखिनका लागि संसारको कुन एयरपोर्ट कस्तो भन्ने जानकारी राख्न लायक विषय हो। संसारका सबै एयरपोर्ट उस्तै हुँदैनन्। बनावट र सुन्दरताको आधारमा मात्र होइन ती एयरपोर्ट रहेका स्थानको प्राकृतिक वातावरणले पनि तिनीहरूलाई फरक बनाएको हुन्छ। यी सबै आधारमा संसारको सबै भन्दा मनोरम एयरपोर्ट ‘रियो द जेनरियो’लाई मानिएको…