स्टोरी Archives | Page 102 of 103 | Khabarhub Khabarhub

आफैँले काजकिरिया गरिसकेको लोग्ने घर फर्किएपछि ….

काठमाडौं–  “मासु खान मन लागेको थियो, बुढाले विदेशबाट पैसा पठाइदिन्छु भन्नुभएको थियो । अनि रु १०० को रिचार्ज कार्ड लिएर बुढालाई फोन गर्नुपर्‍यो, सन्चो बिसन्चो के छ सोध्नुपर्‍यो, मासु पनि लिएर आउँछु, रिचार्ज पनि लिएर आउँछु ।” यही कल्पना गर्दै मोरङकी सन्तोषी तामाङ साइकल लिएर दोकान जाँदै थिइन्, त्यतिबेलै उनलाई साइँला देवरले फोन गरेर भने,…