स्टोरी « Khabarhub

के चाहन्छन् केपी ओली ?

काठमाडौं–सहकारी प्रकरणलाई लिएर संसद्देखि सडकसम्म तातिरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली करिब करिब मौन जस्तै छन् । सत्ता साझेदार दलहरुसँग संवादमा रहेका उनी सहकारी ठगी प्रकरण उठाएर आन्दोलित नेपाली कांग्रेससँग तत्कालै सहमति या सम्झौताको मुडमा देखिएका छैनन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारीको बचत हिनामिना प्रकरण चर्काइरहेको कांग्रेससँग आइतबार तय संवादमा पनि…