स्टोरी « Khabarhub

जीवनयापन समस्या टर्कीको निर्वाचनमा मुख्य मुद्दा

काठमाडौँ - ‘मैले गत गत वर्ष भाडा बापत ४ हजार ५ सय लिरा तिरेको थिएँ। यो वर्ष घरबेटीले भाडा बढाउन खोजेका थिएँ। हामीले कुल भाडालाई दुई गुना बढाएका थियौ। तर उसले हामीलाई छाडेर जान नै भनेको छ’ टर्कीकी एक युवा व्यवसायीले पोखेको महंगीको मार हो यो। देशको मुद्रास्फीति ५७ प्रतिशतले गिरावट आएपछि समस्या भोगी रहेका…