स्टोरी « Khabarhub

फेरिएको सत्ता : बजेटको सिद्धान्त र प्राथमिकता बेवारिसे

काठमाडौं-  गत फागुन १४ गते तत्कालीन अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेश गरे । संसद्मा पर्याप्त छलफलबिना बजेट बनिरहेको भन्ने जनप्रतिनिधिका गुनासो सम्बोधन गर्दै सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन गरेर बजेट तालिका परिवर्तन गर्‍यो। सोहीअनुसार सरकारले ऐन संशोधन गरी बजेट तालिका तन्काएको हो…