Live on
Your Voice, Your Power
२०७८ साल वैशाख ५ गते गल्छी गाउँपालिका-२ केउरिनी टारबाट वडा नम्बर ४ मास्टारस्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल हुरीबतासले उडायो। पुल हावाले उडाए पनि राजमार्ग दायाँ बायाँका साना झुप्रा तथा घर टहरा उडाएन। यो पक्की पुल २०७४ साल मै निर्माण सक्नेगरी नेपाली कांग्रेसका नेता बहादुरसिंह लामाको निमार्ण कम्पनी हिम्डुङ एण्ड थोकर पुल निमार्णको…