स्टोरी « Khabarhub

महामारी, युद्ध र खडेरीको मारमा सोमालिया

दुई दिन अस्पतालमा बिताइ सकेपछि अब्दीवाली अब्दीको तौल केही बढ्ने सम्भावना देखिएको थियो। दुई वर्षको उनको तौल चार दशमलव ६ केजी थियो। यो तौल भनेको भर्खरै जन्मिएका स्वास्थ्य बच्चाको भन्दा खासै ठूलो होइन। अहिले बल्ल उनी आफ्नो आमासँग राम्रोसँग सम्पर्क गर्न सक्ने भएका छन्। ‘सीमाको सहर डलाउबाट आएका हावासँगैको अर्को ओछ्यानमा बसेका छन्। दुई वर्षको…