स्टोरी « Khabarhub

झुण्ड : एक परिवर्तनको संकेत

फिल्म ‘झुण्ड’ प्रदर्शनरत छ। भारतमा सुकुम्बासी बस्ती केन्द्रीत भएर फुटबलसम्बन्धी संस्था खोल्ने विजय बार्सेको जीवनमा आधारित फिल्म ‘झुण्ड’ को आकर्षण भनेकै अमिताभ बच्चन र निर्देशक नागराज मञ्जुले हुन्। अमिताभको फ्यान फ्लोईङ चर्चा गर्नै पर्दैन भने नागराजले ‘सैराट’ जस्तो मराठी फिल्म निर्देशन गरेर आफ्नो प्रतिभा प्रस्ट्याइसकेका छन्। मराठी फिल्म निर्देशन गर्दै आफ्नो करियर अगाडि बढाई रहेका…