स्टोरी « Khabarhub

देश छोड्दै रुसी खेलाडी

गत वर्षको ओलम्पिकमा पौडीको ब्याकस्ट्रोकमा अमेरिकाको साखलाई तोड्दै रुसले प्रभाव जमाएको थियो। सोही ओलम्पिकको १ सय र २ सय मिटर दुवै स्पर्धामा रुसमा एगेनी राइलोभले स्वर्ण पदक जितेका थिए। यसैगरी १ सय मिटरमा रजत पदक पनि रुसका क्लेमेन्ट कसेलोभले जितेका थिए। यी दुवैले रुस ओलम्पिक कमिटीको तर्फबाट पदक जितेका हुन्। डोपीङ विवादमा परेको रुसले राष्ट्रिय…