स्टोरी « Khabarhub

संसारकै खुशी मानिसले कस्तो शिक्षा लिन्छन् ?

नेपालमा शिक्षा क्षेत्रको विकास गरेको खण्डमा मुलुकको समग्र विकास हुने धारणा विभिन्न राजनीतिक नेता, शिक्षाविद् र अरु सामाजिक अभियन्ताले बेलाबेला बताउँदै आएका छन्। यद्यपि छोटो छोटो समयमा हुने राजनीतिक परिवर्तन र नेतृत्व तहले शिक्षा क्षेत्रलाई उचित ध्यान दिन नसकेका कारण नेपालको शैक्षिक गुणस्तर अझै प्रगतिउन्मुख हुन नसकेको शिक्षाविद्को भनाइ छ। त्यसमाथि उच्च शिक्षा र विश्वविद्यालय…