स्टोरी « Khabarhub

भाले भन्दा पोथी आक्रामक

आक्रामक पुरुष तथा महिला बीचको सम्बन्धका बारे र्चाल्स डार्बीनको समयमा पनि कुरा उठाइएको थियो। आम रूपमा पुरुषलाई बढी सक्रिय र आक्रामक रूपमा परिभाषित गरिन्छ। किताब होस या डकुमेन्ट्री सर्वत्र परम्परादेखि नै पुरुष हाबी भएको देखाइएको छ। अहिले पछिल्लो समय एउटा पुस्तक प्रकाशित भएको छ। पुस्तकमा शारीरिक सम्पर्कको समयमा स्त्री लिङ्गी जनावरको गतिविधिबारे व्याख्या गरिएको छ।…