Live on
Your Voice, Your Power
काठमाडौँ– बच्चा हेर्ने काम बाहेक मराम खालीफाका दिन आफ्नो श्रीमानका घरमा अभ्यस्त हुनुमै बित्ने गरेका छन् । खालीफाका श्रीमान् मानव अधिकारवादी अधिवक्ता हेजाज हिज्बुल्लाह सामाजिक सद्भाव बिथोलेको आरोपमा २० महिनादेखि जेलमा छन् । युवा मुस्लिमलाई क्रिस्चीयन समुदायको विरुद्धमा भड्काउने अभिव्यक्ति दिएको आरोपमा उनलाई जेल चलान गरिएको हो । २०२१ को अप्रिलमा यो अभियोगको सामना गरेका अल्पसङ्ख्यक…