स्टोरी « Khabarhub

युद्ध पीडित सुन्दरीको कठिन बेलायत यात्रा

इथियोपियाको टिग्रे क्षेत्र पछिल्लो समय युद्धले ग्रस्त छ। त्यसै क्षेत्रकी सुन्दरी सेलामाविट टकल बहुतै कष्टसँग इङ्गगिस च्यानल पार गरेर बेलायतमा शरणार्थी जीवन बिताउन पुगेकी थिइन्। उनले त्यहाँ पुग्ने क्रममा भोगेको कष्टप्रद यात्राको वर्णन गरेकी छन्। गत वर्ष कोचाकोच भएको डुङ्गा चढेर च्यानल पार गर्नु अगाडि सेलामाविट फ्रान्स पुगेकी थिइन्। सन् २०२० देखि टिग्रे गृह युद्धको…