Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली कांग्रेसले १५औं महाधिवेशन नियमित गर्ने गरी तालिका ल्याउने तयारी गरेको छ। आइतबार सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा बसेको पदाधिकारी र केही नेताको छलफलले पुस २७ देखि ३० गतेसम्मको तालिका ल्याउने र तत्काल प्रक्रिया सुरु गर्ने निष्कर्ष निकालेको हो। छलफलमा सहभागी नेता रमेश लेखकका अनुसार पुस मसान्तको तालिका ल्याउने विषयमा सहमतिनजिक पुगेको बताए।…