Live on
Your Voice, Your Power
काठमाडौं- 'यदि तपाईंले कुनै बच्चालाई असफल भन्नुभयो भने समस्या बच्चामा होइन, शिक्षा प्रणालीमै हुनसक्छ ।' यो सोच भारतका सामाजिक अभियन्ता सोनम वाङ्चुकको जीवन दर्शन हो । यही जीवन दर्शनले उनलाई साधारण इन्जिनियरबाट विश्वप्रसिद्ध शिक्षा सुधारक, आविष्कारक, वातावरण अभियन्ता र सामाजिक परिवर्तनका अगुवामा परिणत गर्यो । विश्वभरका धेरै मानिसले उनलाई बलिउड फिल्म 'थ्री इडियट्स' का चर्चित…