Live on
Your Voice, Your Power
काठमाडौं– मधेसको सर्लाहीमा जन्मिएर चिकित्सकीय पेशामा लागेकी डा. रोजी थपलिया कर्णाली प्रदेशको विकट हिमाली जिल्ला डोल्पाका जनताको सेवामा तल्लीन छिन् । देशमा काम गर्ने वातावरण र अवसर नपाएको भन्दै स्वास्थ्य क्षेत्रको ठुलो जनशक्ति विदेशिएको अवस्था छ । भएको जनशक्ति पनि सहरमुखी छ । तर, दुर्गम ठाउँमा बसेर पनि जनताको सेवा गर्न र देशलाई योगदान सकिन्छ…