स्टोरी Archives | Page 30 of 103 | Khabarhub Khabarhub

वसन्त फक्रिएको शैलुङ !

भोजपुरमा जन्मिएका कवि श्रवण मुकारुङले शैलुङको बखान गाएर आजभन्दा अढाई दशक अघि गीत कसरी लेखे होलान् ? यो संयोग थियो कि काकताली ? हो, त्यो संयोग थियो । उनलाई त्यही गीतले स्थापित गराउनु, राजधानी नजिकैको पर्यटकीय गन्तव्य शैलुङको चर्चा चुलिनु चाहिँ अचम्मको संयोग हो । गीत लेखेको धेरै वर्षपछि त्यही गीतको स्वामित्व लिन पनि उनी…